Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिलाई कमाई खाने माध्यम बनाउनेहरूका कारण जनता निराश भएको बताएका छन्। काठमाडौँको बानेश्वरमा 'घर-घर जाऊँ, कांग्रेस जिताऔँ' अभियानका क्रममा उनले भने, 'राजनीति विशुद्ध समाजसेवाको क्षेत्र मात्रै हो।' नेपालका कम्युनिष्टहरुको दोहोरो चरित्रका कारण समस्या निम्तिएको भन्दै उनले सत्ता र शक्तिमा रहेकाहरुले देशको हितलाई ध्यानमा राखेर काम गरेमा नागरिकले चाहे…