Live on
Your Voice, Your Power
विराटनगर– कोशी प्रदेशका मन्त्री र नेकपा एमालेका नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विराटनर विमानस्थलमा लाम लागेर स्वागत गरेका छन् । पूर्वराष्ट्रपति भण्डारीसोमबार विराटनगर विमानस्थलमा उत्रिँदा कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई स्वागतका लागि ‘बूके’ बोकेर पुगेकी छन् । यस्तै एमाले नेता विनोद ढकाल पनि विमानस्थलमा पुगे । भण्डारीको स्वागतका लागि एमाले मोरङ जिल्ला सचिव सोमराज थापा पनि…