Live on
Your Voice, Your Power
काठमाडौँ- एमाले महासचिव ईश्वर पोखरेलले कुण्ठा र बदलाको भावना लिएर माधव नेपालसहितका केही मानिस बाहिरिँदैमा एमाले समाप्त नहुने बताएका छन् । माधव नेपालको नेतृत्वमा बुधबार नेपा एमाले (समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि पोखरेलले नेता नेपालबाट कम्युनिस्ट आन्दोलनमा कालो धब्बा लगाउने घृणित र निन्दनीय काम गरेको टिप्पीणसमेत गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन,–…