Live on
Your Voice, Your Power
पोखरा– नेपाली कांग्रेस नेतृत्वमा बनेको गण्डकी प्रदेश सरकारले झण्डै एक महिना सम्म पनि पूर्णता पाउन सकेको छैन । तीन वर्षअघि निर्वाचित पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार विस्थापित गर्दै बनेको काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा कुरा नमिल्दा सरकारले झण्डै एक महिनासम्म पनि पूर्णता पाउन नसकेको हो । कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेलले गत जेठ २९ गते…