Live on
Your Voice, Your Power
धनगढी– नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले माओवादीद्वारा १० वर्षसम्म सञ्चालित युद्धलाई हिंसा नै भएको टिप्पणी गरेका छन् । पार्टीको प्रशिक्षण भेलामा सहभागी हुन अछाम पुगेका थापाले तत्कालीन अवस्थामा माओवादीले सुरु गरेको ‘जनयुद्ध’लाई ‘हिंसा’का रुपमा ब्याख्या गरेका हुन् । पत्रकार महासंघ अछामले मंगलसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुनियाँमै नभएको ‘जनयुद्ध दिवस’ माओवादीको स्टन्टबाजी मात्रै…