राजनीति « Khabarhub

शीर्ष दलका युवा नेताले भने : संविधान सम्मत ढंगले अन्तरिम सकार गठन गरियोस्

काठमाडौं – हालैको जेन–जी आन्दोलनमा निहत्ता युवामाथि गोली प्रहार गरी दर्जनौँको ज्यान गएको घटनाप्रति असन्तोष जनाउँदै विभिन्न शीर्ष राजनीतिक दलका युवा नेताहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूलाई श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति संवेदना प्रकट गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। नेताहरूले आन्दोलनका मुख्य नाराहरू सान्दर्भिक रहेको…