Live on
Your Voice, Your Power
काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका नेता-कार्यकर्ता पंक्तिलाई घर फर्किन आह्वान गरेका छन् । विभिन्न कारण र कालखण्डमा पार्टी छाडेका नेता कार्यकर्तालाई अप्ठ्यारो नमानी पुरानै घरमा फर्किन आह्वान गर्दै उनीहरूको स्वागतका लागि जसपा नेपालको ढोका खुला रहेको अध्यक्ष यादवले बताएका छन् । ललितपुरको इमाडोलमा बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकले…