राजनीति Archives | Page 1689 of 2089 | Khabarhub Khabarhub

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ- माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा डाकिएको बैठक केही नेताहरू उपत्यका बाहिर रहेको कारण देखाउँदै स्थगित गरिएको हो । अर्को बैठकको मिति तय भइ नसकेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । अबको स्थायी कमिटी ओली सरकारलाई दिएको समर्थन फिर्ताको तयारी रहेको साहले…