राजनीति Archives | Page 1696 of 2089 | Khabarhub Khabarhub

रावलको स्पष्टीकरण : ओलीमाथि उल्टै १८ करोड हिनामिना गर्न खोजेको आरोप (पूर्णपाठ)

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले पनि अध्यक्ष केपी शर्मा ओलीमाथि संगीन आरोप लगाउँदै स्पष्टिकरण पठाएका छन् । पार्टीलाई १४ बुँदै स्पष्टीकरण पठाउँदै अध्यक्ष केपी ओलीमाथि उनले संगीन आरोप लगाएका छन् । रावलले ओलीमाथि विदेशीसामु लम्पसार परेको, भ्रष्टाचार गरेकोदेखि पार्टीले अनुशासनको कारवाही गरेको प्रसंगमा समेत आरोपित गरेका छन् । रावलले ओलीलाई साबिक नेकपाको केन्द्रीय…