Live on
Your Voice, Your Power
काठमाडौँ– सत्तारुढ नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले मुलुकलाई निकास दिन ताजा जनादेश आवश्यक रहेको भन्दै प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौँको प्रदर्शनीमार्गमा उनीहरुले लोकतन्त्रको रक्षाका लागि निर्वाचनको वातावरण बनाउन माग गर्दै प्रदर्शन गरेको हो । संवैधानिक सर्वोच्चता, दलीय व्यवस्थाको सुनिश्चितता गर्नुपर्ने भन्दै प्रदर्शनमा सहभागीहरुले नाराबाजी गरेका थिए। त्यस्तै राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध…