राजनीति Archives | Page 1721 of 2089 | Khabarhub Khabarhub

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सकियो, केन्द्रीय कमिटी बैठक शुरू

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक सकिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको बैठकले संसदीय दलको नेता फेर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठक बस्नु अघि एजेण्डा तय गर्न बसेको स्थायी कमिटीमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले पछिल्लो राजनीतिक अवस्थाका विषयमा बिफ्रिङ…