राजनीति « Khabarhub

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती व्यवस्था अन्त्यका लागि सुरू भएको ०४६ सालको जनआन्दोलन पछिका दुई दशकसम्म केन्द्रबिन्दुमा रहे । वि.सं २००३ सालदेखि राजनीतिक जीवन प्रारम्भ गरेका गिरिजाप्रसादको जहानियाँ राणाशासन, निर्दलीय पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था अन्त्य गरेर नेपालमा गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका रह्यो । उनी जीवनको अन्तिम दिन (२०६६…