राजनीति « Khabarhub

नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयनमा रोक लगाउनु दु:खद : महन्थ ठाकुर

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ कार्यान्वयनमा रोक लगाउने सर्वोच्चको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले अदालतको आदेशको भने सम्मान गर्ने बताए । शुक्रबार पार्टी कार्यालय बबरमहलमा नवनियुक्त उद्योगमन्त्री राजकिशोर यादवलाई बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष ठाकुरले सरकारले ल्याएको अध्यादेश पनि एक प्रकारको कानुन नै…