Live on
Your Voice, Your Power
काठमाडौँ– चितवनमा केन्द्रीय नेताहरूको ओइरो लागेको छ । आज (मंगलबार) मात्रै नेपाली कांग्रेस र नेकपा एमालेका चार जना केन्द्रीय नेता चितवन आउँदै छन् । जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएको दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन नेताहरू चितवन आउन लागेक हुन् । कांग्रेस रत्ननगर नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन कांग्रेस महामन्त्री डा.…