राजनीति Archives | Page 1741 of 2088 | Khabarhub Khabarhub

झाँक्रीको गिरफ्तारी तानाशाहीकरणको अर्को प्रक्रिया : वरिष्ठ नेता खनाल

काठमाडौँ– नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले रामकुमारी झाँक्री पक्राउको निन्दा गर्दै ओली नेतृत्वको सरकारको तानाशाही प्रवृत्ति उदाङ्गो भएको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभा विघटन गरेर सुरू गरेको तानाशाहीकरणलाई अहिले पुनः नेकपा नेतृ झाँक्रीलाई पक्राउ गरी सरकारले वाक स्वतन्त्रामाथि अंकुश लगाउने काम गरेको बताए । उनले नेतृ झाँक्रीको गिरफ्तारी सरकारको तानाशाहीकरणको अर्को प्रक्रिया भएको…