Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौंका मेयर बालेन्द्र साह ‘बालेन’ले युवा आन्दोलनकारीलाई संयमित हुन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेनले प्रधानमन्त्रीले राजीनामा दिएकाले युवा आन्दोलनकारीलाई संयमित हुन आग्रह गरेका हुन् । उनले लेखेका छन् हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो । प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको…