Live on
Your Voice, Your Power
मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु प्रवेशमा निषेध गर्ने निर्णय लिएको छ। बुधबा बसेको उक्त समूहको बैठकले पार्टी सभापति ऐनबहादुर महरलाई हटाएर हरिजंग शाहीलाई कार्यवाहक तोकेकोमा आपत्ति जनाउँदै यस्तो निर्णय गरेको हो। 'नेपाली कांग्रेसको विधानमा भएको व्यवस्था बमोजिम १४औं जिल्ला अधिवेशनमा निर्वाचित सभापति ऐनबहादुर शाहीज्यू पार्टीका क्रियाकलापमा सक्रिय सहभागी भइरहेको अवस्थामा…