Live on
Your Voice, Your Power
काठमाडौँ– सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) को लुम्बिनी प्रदेशका तीन सांसदले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । जनता समाजवादी पार्टी (जसपा) ले निष्काशन गरेका तीन सांसदले आफूहरूमाथि पार्टीले गरेको कारबाही रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । पार्टीको निर्देशनविपरीत जसपाका तीन जना सांसदहरु विजयबहादुर…