Live on
Your Voice, Your Power
काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेको छ। आइतबार पार्टीका अध्यक्ष हिरा प्रसाद सेती उर्फ किरण विकले आवश्यक कागजातसहित आयोग पुगेर दल दर्ताको निवेदन बुझाएका हुन्। अध्यक्ष विकका अनुसार आयोगले निवेदन दर्ता गरिसकेको छ र सनाखतका लागि एक हप्तापछि बोलाउने तयारी गरेको छ। निर्वाचन आयोगले…