राजनीति « Khabarhub

एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठक आज, खनाल-नेपाल पक्षले बहिष्कार गर्ने

काठमाडौँ- नेकपा एमालेको आज संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दैछ । बालुवाटारमा बिहान साढे १० बजे डाकिएको संसदीय दलको बैठक सकिएलगत्तै केन्द्रीय कमिटी बैठक पनि शुरू हुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । बैठकमा पार्टीभित्रको विवाद तथा प्रतिनिधिसभा बैठक एमाले सांसदहरूले निर्वाह गर्ने भूमिकाको बारेमा छलफल हुने भट्टराईले बताए । बैठकको सूचना सबैलाई…