राजनीति « Khabarhub

झलनाथ खनालको सनाखतलाई आयोगले दियो मान्यता

काठमाडौँ– नेकपा एमाले विभाजन गरेर बन्न लागेको नयाँ दल नेकपा (एकीकृत समाजवादी)को दर्ता प्रक्रियाका लागि बुधबार निर्वाचन आयोगले गरेको सनाखतमा पूर्व प्रधानमन्त्री झलनाथ खनालको सनाखतलाई मान्यता दिइएको छ । उपचारका लागि भारतको दिल्लीमा रहेका खनालले दिल्लीस्थित नेपाली दूतावासमा सनाखत गरेको र त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले खबरहबलाई बताए । उनले भने,…