Live on
Your Voice, Your Power
काठमाडौं- पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोनाभाइरसविरुद्ध विकास भइरहेका खोप अंग्रेजी नयाँ वर्षको शुरूमै आउने चर्चा भैरहेको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै भट्टराईले मोडेर्ना, फाइजरलगायत कम्पनीले विकास गरेका खोप एक/डेढ महिनामै आउने भन्दै सरकारलाई कानमा तेल हालेर नबस्न सुझाव दिएका हुन् ।…