Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार चियापान कार्यक्रमको आयोजना गर्ने भएका छन्। मंगलबार बिहान ११ वजे बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरिने नेता सुवास नेम्वाङले जानकारी दिए। चियापानमा पार्टीका केन्द्रीय कमिटी सदस्य सबै जनालाई बोलाइएको छ जसमा माधव नेपाल र झलनाथ खनाललाई पनि बोलाइएको नेम्वाङले बताए। चैत ૪ र ५ गते नेपाल-खनाल…