राजनीति « Khabarhub

एमालेले पाँच बुँदामा सुनायो सरकारका पाँच महिने उपलब्धि

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अहिलेसम्मको पाँच महिने कार्यकाल तुलनात्मक रुपमा सफल रहेको निष्कर्ष निकालेको छ । बुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारले विस्तारै गति समात्दै गएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । बैठकले सरकारको अहिलेसम्मको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै अब कामको गति बढाउनुपर्ने आवश्यकता बोध गरेको…