Live on
Your Voice, Your Power
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक शुरू भएको छ । बैठक जसपा ससदीय दल सिंहदरबारमा जारी छ । आजको बैठकमा संसदीय दलको नेता छान्ने मुख्य एजेन्डा रहेको जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । त्यस्तै बैठकले पार्टीको संसदीय दलको विधान पारित गर्ने उनले बताए । राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले…