राजनीति « Khabarhub

नेपालमा मृगौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै शुरू गर्छौं : प्रधानन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मृगौला सम्बन्धी विशेषज्ञ सेवा छिटै शुरु हुने बताएका छन् । दुई पटक मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले विश्व मृगौला दिवसका अवसरमा चेतनामुलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै छिटै त्यस्तो सेवा केन्द्र स्थापना गर्न सरकार लागि परेको बताए । उनले विशेषज्ञ सेवाका लागि केन्द्र स्थापना गर्न मृगौलाविद् डा. दिव्यासिंह शाहसहितका विज्ञ…