Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सर्वोच्च अदातलको फैसला अपेक्षाभन्दा फरक आएको बताएका छन्। सर्वोच्चले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले उक्त धारणा व्यक्त गरेका हुन् । हेरौँ भिडियो दाहालले भने-‘सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने…