Live on
Your Voice, Your Power
काठमाडौँ– प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता लोकमणि गिरीको ८३ वर्षको उमेरमा निधन भएको छ । शनिबार दिउँसो पौने २ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उनको निधन भएको हो । तुलसीपुरस्थित घरमै बस्दै आएका गिरीलाई दिउँसो बिरामी भएपछि अस्पताल लगिएको थियो । आफन्त तथा प्रदेश सभा सदस्य शंकर गिरीका अनुसार हृदयघात भएको जस्तै समस्या देखिएपछि गिरीलाई अस्पताल…