राजनीति « Khabarhub

मेलम्चीको पानी सुन्दरीजलमा झर्दा प्रधानमन्त्रीले भने, ‘लड्डु यस्तो बेला खाने हो’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जतिबेर पायो त्यतिबेर लड्डु खान नहुने भन्दै नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति कटाक्ष गरेका छन् । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्फत मेलम्ची खोलाको पानी सुन्दरीजलमा झारिएको अवसरमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड–माधवप्रति कटाक्ष गरेका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘यो खुशीको दिन हो । जतिबेर…