Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका सह–महामन्त्री फरमुल्ला मन्सुरले पार्टीका महामन्त्री गगनकुमार थापालाई भावी प्रधानमन्त्री र पार्टी सभापतिका रूपमा अघि सार्न प्रस्ताव गरेका छन्। सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै मन्सुरले गगन थापा नेतृत्वमा नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने धारणा राखे। उनले भने, ‘अहिले गगनकुमार थापाको पक्षमा कांग्रेसको प्रधानमन्त्री र सभापति बन्नुपर्छ भन्ने आवाज उठिरहेको छ। त्यसलाई…