राजनीति Archives | Page 1837 of 2130 | Khabarhub Khabarhub

संसद विघटनको तीन दलले संयुक्त प्रतिवाद गर्ने

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनको संयुक्त  प्रतिवाद गर्ने सहमति गरेका छन् । नेकपाकै पहलमा आज  कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले संसद विघटनको संयुक्त  प्रतिवाद गर्ने सहमति गरे जसपाका कार्यकारी परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले बताए । उनले भने, ‘जसपा, नेका र नेकपाका शीर्ष नेताहरू…