Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवालाई निर्णय फिर्ता लिन एक हप्ते अल्टिमेटम दिएको छ । शनिबार बसेको संस्थापन इतर समूहको बैठकले सभापति देउवाले पार्टी विधान विपरीत गरेका निर्णय सच्याउन एक हप्ताको अल्टिमेटम दिने निष्कर्ष निकालेको छ । भर्चुवल बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर…