राजनीति « Khabarhub

मौन अवधिमा प्रधानमन्त्रीले मत माग्दै वक्तव्य निकाल्नु आपत्तिजनक : कांग्रेस

काठमाडौँ– नेपाली कांग्रेसले राष्ट्रियसभा उप–निर्वाचनको मौन अवधिमा प्रधानमन्त्री केपी ओलीले मत माग्दै वक्तव्य दिएको भन्दै आपत्ति जनाएको छ । संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले निर्वाचन आचार संहिता उल्लंघन गर्दै प्रधानमन्त्री ओलीले मौन अवधिमा मत माग्दै वक्तव्य दिएको भन्दै भर्त्सना गरेको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बताए । उनले निर्वाचन…