Live on
Your Voice, Your Power
नेकपा एमाले निकटको युवा संघका अध्यक्ष महेश बस्नेतले रहस्योद्घाटन गरेपछि जसपा संङ्घीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई विवादमा तानिएका छन् । मध्यराति प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो स्थिति प्रस्ट्याउन खोजे पनि आलोचनात्मक टिप्पणी आउने क्रम जारी छ । प्रधानमन्त्रीसँगको आफ्नो भेटलाई उचित ठहर्याउन भट्टराईले संविधानको धारा ७६(५) अनुसार कुनै संसद…