Live on
Your Voice, Your Power
काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले शुक्रबार तेस्रो दिन पनि माइतिघरमा धर्ना दिएको छ । प्रधानमन्त्रीद्वारा असंवैधानिक रुपमा संसद विघटन गरिएको भन्दै त्यसको विरोधस्वरुप दाहाल-नेपाल पक्षले धर्ना दिएको हो । धर्ना कार्यक्रममा सो पक्षका संविधानसभा सदस्य, संघीय सांसद र प्रदेशसभा सदस्यहरु, नेता तथा कार्यकर्ताहरु सहभागी थिए । हेरौँ…