Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपाका नेता तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले पार्टीमा देखिएको समस्या प्रधानमन्त्री कारण सिर्जना भएको बताएका छन् । प्रधानमन्त्रीको कार्यशैलीका कारण नेकपा अहिलेको अबस्थामा आएको उनको भनाइ छ । राष्ट्रियसभाको आजको बैठकमा विषय समय लिएर बोल्दै नेता गौतमले भने, ‘पार्टीको सचिवालयको सदस्यको नाताले मैले नेताको कार्यशैलीका विषयमा धेरै विषय उठाए । कार्यशैली सुधार गर्न मैले…