राजनीति « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नयाँ जिल्ला इञ्चार्ज तोक्ने ओलीको तयारी

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ  । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा १ बजेलाई डाकिएको छ । बैठकमा साविकका २४१ जना र फागुन २८ मा मनोनित २३ सहित २६४ सदस्यहरूलाई खबर पठाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । बैठकमा आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र कर्णाली प्रदेशमा पार्टी ह्विप विपरित 'फ्लोर…