Live on
Your Voice, Your Power
काठमाडौँ– गृहमन्त्रीसमेत रहेका रामबहादुर थापाको राष्ट्रियसभा सदस्य पद खारेज भएसँगै अबको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐनको दफा ६१ अनुसार थापाको पद खारेज भएसँगै ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने भएको हो । नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि र संसद सचिवालयले त्यसको सूचनासमेत प्रकाशन गरेपछि थापाको सांसद पद आजैका मितिबाट खारेज भएको…