Live on
Your Voice, Your Power
काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले हालै पार्टीका विभाग गठन र मनोनयनहरू भएकोमा आपत्ति जनाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले विधान र निर्वाचन आचार संहिता विपरीत सभापति शेरबहादुर देउवाले विभाग गठन र मनोनयन गरिरहेको आरोप लगाउँदै आपत्ति जनाएका हुन् । उनीहरूले सभापति देउवा र निर्वाचन समितिको ध्यानकर्षण…