Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र नेकपा (मसाल) का महामन्त्री तथा वरिष्ठ वामपन्थी नेता मोहनविक्रम सिंहबीच मुलुकको पछिल्लो राष्ट्रिय राजनीतिक अवस्था र बदलिँदो परिस्थितिबारे छलफल भएको छ। आज सिंह निवास बनस्थलीमा भएको भेटवार्तामा मुलुकको जटिल बन्दै गएको राजनीतिक परिस्थिति, राष्ट्रिय स्वाधीनता तथा सार्वभौमसत्तामाथि उत्पन्न हुन सक्ने चुनौती र सम्भावित बाह्य…