Live on
Your Voice, Your Power
काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभा बैठकमा विश्वासको मत लिन प्रस्ताव पेश गरेका छन् । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका उनले प्रदेश सभामा बोल्दै आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । नेपालको संविधानको धारा १८८ (२) बमोजिम प्रदेश सभाको विश्वास छ भनी विश्वास लिनको लागि वक्तव्यसहित प्रस्ताव प्रस्तुत गर्न…