राजनीति « Khabarhub

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा आजै निर्णय हुने

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आजै निर्णय हुने भएको छ । सोमवारदेखि शुरू भएको प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा प्रस्ताव सम्बन्धमा छलफल भइ मुख्यमन्त्री गुरुङले जवाफ दिनेछन् । मुख्यमन्त्रीले जवाफ दिएपछि त्यस प्रस्तावमाथि निर्णय गरिने कार्यसूची छ । मङ्गलबारको बैठकमा नेकपा एमालेका प्रदेश सभासद्ले कोरोना परीक्षण नगरि बैठक बस्न नहुने भन्दै अवरोध…