राजनीति « Khabarhub

माओवादीसँग एकताको विपक्षमा झलनाथ खनाल, भने- समाजवादी पार्टी पुनर्गठनमा दृढ छु

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल नेकपा माओवादी केन्द्रसँगको एकताको विपक्षमा उभिएका छन् । केही सञ्चारमाध्यममा खनाल पनि माओवादीसँग एकताका लागि तयार भएकर आएका समाचारको उनको सचिवालयले खण्डन गरेको छ। खनालका प्रेस सहयोगी मिलन उपाध्यायले खनाल पनि माओवादीसँग मिल्न तयार भएको भनेर पछिल्लो पटक आएका समाचार गलत रहेको बताएका छन् ।…