Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको 'तानाशाही निर्णय' अस्वीकार्य भएको बताएका छन् । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै सोमबार पार्टीले वरिष्ठ नेता नेपाल र भीम रावललाई कारबाही गरेपछि सामाजिक सञ्जालमार्फत नेता रावलले ओलीको 'तानाशाही निर्णय' अस्वीकार्य भएको बताएका हुन् । पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नदिएको भन्दै पार्टीले उनीहरुलाई…