राजनीति « Khabarhub

सोलुखुम्बुका कांग्रेस पूर्व जिल्ला सभापति शेर्पाकै क्रियाशील सदस्यता गायब !

सोलुखुम्बु– नेपाली काँग्रेस सोलुखुम्बुका पूर्व जिल्ला सभापति आङगेलु शर्पाको क्रियाशील सदस्यताको सूचीबाटै नाम हटाइएको पाइएको छ । सोलुखुम्बु जिल्ला समितिले ढिलो गरि बुझेर ल्याएको पुराना क्रियाशील सदस्यहरुको सूचीमा पूर्व सभापति शेर्पाको परिवारकै नाम समावेश नगरिएको पाइएको हो । पूर्व जिल्ला सभापतिका वुवा एवं पञ्चायतकालका काँग्रेसका जिल्ला उपसभापति नुरुवाङ्डा शेर्पा लगायतको उनको परिवारको नाम नै नवीकरणको…