Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपाको प्रचण्ड–नेपाल पक्षका प्रवक्ता एवम् केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले आन्दोलनमा उत्रिएका नेता–कार्यकर्तालाई पक्राउ गरेर सरकारले द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएका छन् । बिहीबार आमहड्तालका क्रममा रत्नपार्कमा पुगेका श्रेष्ठले आफुहरुको आन्दोलन शान्तिपूर्ण नै भएको र केही छिटफुट घटनाको छानविन आफै गर्ने पनि बताए । उनले पार्टीका स्थायी कमिटी तथा केन्द्रीय कमिटीका नेतालाई पक्राउ…