राजनीति « Khabarhub

न्यायालयलाई संविधानअनुसार निर्णय गर्न सुझाव दिनुलाई दबाब भन्न मिल्दैन: नेता पौडेल

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गर्ने असंवैधानिक कदमलाई सर्वोच्चले बदर गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् । कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा उनले प्रधानमन्त्रीको कदम असंवैधानिक हो भनेर कांग्रेसले पहिले नै भनेको भन्दै असंवैधानिक कदमलाई सर्वोच्चले बदर गरेर देशलाई दुर्घटनामा जानबाट…