Live on
Your Voice, Your Power
काठमाडौं– दोस्रो पटक मिर्गौला प्रत्यारोपणका गरेका प्रधानमन्त्री ओलीलाई सामान्य मानिसजस्तै हिँडडुल गर्न अझै वर्षदिन, ६ महिना लाग्ने भएको छ । प्रधानमन्त्रीकी निजी चिकित्सक समेत रहेकी डा दिव्या सिंहका अनुसार पूर्ण रुपमा संक्रमण मुक्त हुन तथा सामान्य मानिसजस्तै हिँडडुल गर्न प्रधानमन्त्रीलाई वर्षदिन ६ महिना लाग्न सक्छ । ‘औषधिको डोजहरु बढी भएका कारण अहिले उहाँलाई संक्रमणको डर…