राजनीति Archives | Page 1976 of 2135 | Khabarhub Khabarhub

क्यान्सर अस्पताललाई प्रतिष्ठान बनाउन सरकार सकारात्मक : गृहमन्त्री थापा

चितवन - गृहमन्त्री रामबहादुर थापा बादलले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरकार सकारात्मक रहेको बताएका छन् । चितवनको भरतपुरमा आज अस्पतालको निरीक्षणपछि प्रतिक्रिया दिँदै मन्त्री थापाले क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरकारले प्रकिया अघि बढाउने आश्वासन समेत दिए । अस्पताललाई थप अत्याधुनिक बनाएर देशकै क्यान्सर रोग उपचारको प्रमुख केन्द्रका रुपमा…