Live on
Your Voice, Your Power
काठमाडौं- पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी सङ्घ( नेविसङ्घ) ले प्रदर्शन गरेको छ । लकडाउनको कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै नेविसङ्घले प्रदर्शन गरेको हो । नेपाल आयल निगमले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग राख्दै गएको बुधबार नेविसङ्घले ज्ञापनपत्र बुझाएको थियो…